
स्वरोजगार कोषको दुई करोड नतिरेपछि रुकुमका ७ सहकारीका ८७ जनाको सम्पत्ति रोक्का
जिल्लाका सात वटा सहकारीका सञ्चालक, कर्जा र लेखा उपसमिति पदाधिकारी र सदस्यहरु रहेका छन् । यी सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालयले रोक्का राखेको जनाएको छ । आइतबार, माघ १३, २०८१
आठबिसकोट सहकारीमा बचतकर्ता र नगरपालिकाको करिब दुई करोड डुब्यो !
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि बन्द अवस्थामा रहेको छ । सोमबार, पुस २२, २०८१
लोकतान्त्रिक व्यवस्थामा मिडिया फस्टाउँछन् : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोकतान्त्रिक व्यवस्थामा मिडियाहरु फस्टाउने बताउनुभएको छ । मंगलबार, वैशाख ११, २०८१
चर्किएका घरभित्र बस्न थाले भूकम्प पीडितहरू
भूकम्प पछि घरमा क्षति पुगेपछि त्रिपालमुनि बसेका नागरिकहरू चिसो बढ्दै जाँदा चर्किएकै घर भित्र फर्कन थालेका छन् । शनिबार, पुस २८, २०८०
गास, बास र सपना टुटेका पीडितसँग एकमुठी सास छ !
कात्तिक १७ गतेको अध्यारो रातपछि घरबासबिहिन बनेका पीडितहरु अहिलेसम्म त्रिपालको सहारामा कठ्याङग्रिदो चिसो छल्ने प्रयास गरिरहेका छन् । बिहीबार, पुस ५, २०८०1701995779.jpg)
६ सन्तान बिमारले मरे, एक भूकम्पले ...
भिमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।” यस्ता कमजोर कुरा मनमा खेलाउने उहाँ अहिले कान्छी छोरी सीताको साथमा हुनुहुन्छ । शुक्रबार, मंसिर २२, २०८०
बाल विवाह बिरुद्ध सशक्त कार्य गर्न क्षमता विकास तालिम
बाल विवाह बिरुद्धको अभियानलाई थप सशक्त बनाउनको लागि रुकुम पश्चिममा अभिमुखिकरण सञ्चालन गरिएको छ । २०८० वैशाख १३
पुथाको सोच : 'समृद्ध पुथा उत्तरगंगा हाम्रो एकता, सुखि र सुसंस्कृत जनता'
रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आफनो दिर्घकालिन सोच,लक्ष्य र उद्देश्यहरु तय गरेको छ । २०७९ फागुन १२
आवधिक योजना निर्माणमा जुट्यो पुथा उत्तरगंगा
रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आवधिक योजना निर्माणको काम सुरु गरेको छ । २०७९ फागुन १०
जनयुद्ध दिवस : गुरिल्ला म्याराथनको उपाधी दुर्गा र मञ्जुलाई
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको ‘पाँचौ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन’ को उपाधी दुर्गाबहादुर बुढा र मञ्जु रावतले हात पार्नुभएको छ । २०७९ फागुन १
सत्ताको संख्यामा भन्दा एजेण्डामा म्याराथन गरौं : जनार्दन शर्मा
पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभाका सदस्य जनार्दन शर्माले सत्ताको म्याराथन संख्यामा भन्दा एजेण्डामा गर्न आवश्यक रहेको बताउनुभएको छ । २०७९ फागुन १