
रुकुममा 'राष्ट्रव्यापी अभियान' शुभारम्भ
महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल को ३१ वार्षिकोत्सवको अवसरमा रुकुम पश्चिममा ओरेकले राष्ट्रव्यापी अभियान कार्यक्रमको शुभारम्भ गरेको हो । २०७८ चैत १९
पढ्दै, कमाउँदै कार्यक्रमका लागि रुकुम पश्चिमका पाँच बिद्यालय छनौट
शिक्षालाई सीपसंग, सीपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कमाउँदै पढ्दै कार्यक्रम ल्याईएको हो । २०७८ चैत १६
साबुन उद्योगमा लाखौ लगानी, न उत्पादन न त आम्दानी
अति विपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रम निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको उक्त कार्यक्रमका लागि सरकारले हाल सम्म ६० लाख लगानी गरेको छ । २०७८ चैत १५
रुकुममा म्यादी प्रहरीमा माग भन्दा तेब्बर बढी आवेदन
आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि खुलेको म्यादि प्रहरीमा भर्ना हुनलाई रुकुम पश्चिममा माग भन्दा तेब्बर बढीले दरखास्त दिएका छन् । २०७८ चैत ११
समाजवाद उन्मुख विकासको नमूना रुकुमबाट सिक्नुपर्छ : मन्त्री भुसाल
सोमबार रुकुम पश्चिमको मुसिकोटमा निर्मित बिद्युत सवस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्नुहुदै मन्त्री भुसालले नेपाल अब बिद्युतमा आत्मर्निभर हुँदै गरेकोले बिद्युतको व्यापार गर्ने बेला आएको बताउँनुभयो । २०७८ चैत ७
स्वाभिमान, आत्मसम्मान र मातृभूमिप्रतिको इमान बेच्न सकिन्न : सुधीर बिक्रम शाह
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, आँगनकोे सरकार जस्ता यो मुलुकको वर्तमान व्यवस्थामा गर्व गर्ने ठुलो जमातको भिडमा उहाँ राजा, राजतन्त्र, हिन्दु राष्ट्रको सगर्व बखान गर्दै नेतृत्व हाँक्नुभएको छ । यो जोशिलो उमेर र कडा तथा छाडा राजनीतिक प्रस्तुतीको हावाले अधिकांश युवा राजनीतिज्ञलाई छोइरहेको बेला सुधीर भने अपवादमा पर्नुहुन्छ । २०७८ फागुन १९
‘सगरमाथा सिमेन्ट’ प्रयोग भएको सिचाई कुलो ६ दिनमै भत्कियो
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ मा निर्माणाधिन घट्टेखोला गोदलीबाङ सिचाई योजनाको कुलो गुणस्तरहिन सिमेन्टको कारण बन्दाबन्दै भत्किएको छ । २०७८ फागुन १८
भैसीपालनमा रमाएको सुन्दर परिवार
घरमुलि हुनुहुन्छ ७१ बर्षका विरवहादुर । ९ जनाको संयुक्त परिवार छ । ठुलो परिवार सम्हालेका विरवहादुरका पनि आफ्नै कथाव्यथा त होलान नै । तर, गाउँमै बसेर आफ्नै माटोमा बिताएको दैनिकीले मुहारमा चमक दिने गरेको छ । २०७८ फागुन १२
हिजो राज्य बिरुद्ध हातमा बन्दुक, आज सत्ताको बागडोर
माओवादी आन्दोलनको विभिन्न मोर्चा सम्हालेका धेरैजना अहिले वडा सरकार, पालिका सरकार, प्रदेश सरकार, संघीय सरकार सञ्चालन गरिरहेका छन् । यस मानेमा, रुकुमले जनयुद्धको गर्विलो इतिहास बोकेको पाइन्छ । रुकुम पश्चिममा मात्रै हेर्दा यहाँका ६ वटै स्थानीय तहहरु उनै जनयुद्धका योद्धाहरुले हाकिरहेका छन । २०७८ फागुन १
गाउँपालिकाले निशुल्क बाँडेको सेनेटरी प्याड किराना पसलबाट बिक्रि
निशुल्क वितरण गरिएका प्याड त्रिवेणी गाउँपालिकाको वडा नम्वर २ मा सिम्रुतुमा रहेका केहि पसलहरुबाट बिक्रि भएको एक स्थानीयले जानकारी दिनुभयो । २०७८ माघ २७