
स्थायी जागिर त्यागेर पार्टी अध्यक्षमा सर्वसम्मत
देवकोटा वैचारिक, कुशल संगठक, साहसिक तथा प्रतिकुल परिस्थितिलाई अनुकुल पार्न सक्ने क्षमता बोकेको नेतृत्वको रुपमा चिनिनुहुन्छ । २०७८ पुस २५
आज देखि मुसिकोटमा यमाहाको एक्सचेन्ज अफर सुरु
रुकुम पश्चिमको मुसिकोटमा रहेको यमाहाको आधिकारीक डिलर 'मुनामदन वर्कसपमा' आजदेखि यमाहा एक्सचेन्ज अफर सुरु भएको छ । २०७८ पुस २५
महिला मानव अधिकार रक्षक संजालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा ब्युँझना पुन
रुकुम पश्चिममा ब्युँझना पुन देवकोटाको अध्यक्षतामा २३ सदस्यीय महिला मानव अधिकार रक्षक संजालको नयाँ कार्यसमिति चयन भएको छ । २८ मंसिर २०७८
इन्सेकको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न
मानव अधिकार उलंघनका जम्मा ५८ वटा घटना अभिलेखिकरण भएका छन् २७ मंसिर २०७८
वैवाहिक वर्षगाँठमा उदाहरणीय काम गर्ने 'केशर-सरला'को नमुना जोडि
रुकुम पश्चिमका एक दम्पत्तिले आफ्नो विवाह खर्च जोगाएर गत वर्ष अक्षय कोष निर्माण गरे र यस वर्ष पहिलो विवाह वर्षगाँठको अवसरमा विद्यालयलाई सहयोग गरे । २०७८ मंसिर २२
महिला सहिदहरुको सम्झनामा 'दिप प्रज्वलन'
महिला हिंसा बिरुद्ध लड्ने क्रममा सहादत प्राप्त महिला सहिदहरुको सम्झनामा 'दिप प्रज्वलन' गरिएको छ । २०७८ मंसिर २०
मुसिकोटमा ल्याण्डलाईन नम्बर थप हुने
लगातारको ताकेतापछि जिल्लामा अब ल्याण्डलाईन नम्बर थप हुने भएको कार्यालयका प्रमुख कृणप्रसाद शर्माले बताउँनुभयो । २०७८ कार्तिक ११
ईन्टरनेट सेवा प्रति ग्राहकका गुनासै गुनासा, अब मुसिकोटसम्म अप्टिकल फाईबर जडान हुने
प्रभावकारी इन्टरनेट सेवाको नभएको गुनासो बढिरहेको बेला रुकुम पश्चिममा अब छिट्टै अपटिकल फाईबर सेवा सुचारु हुने भएको छ । २०७८ कार्तिक ८
‘बिद्रोहकी बिम्ब’ रामकुमारीको संघर्षशील विगत
........ तर, त्यसपछिका दिनमा भने उहाँको त्यो संघर्षशील व्यक्तित्व देख्न सकिएन । एमालेभित्रको घात अन्तर्घातको चक्रब्यूहमा रामकुमारी जस्ता व्यक्तित्वहरुलाई पारियो । रामकुमारीहरु भन्दा अन्य महिलाहरु एकाएक नेतृत्व र सुविधाजनक स्थानमा देखिए । २०७८ असोज २३