नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
फोनिज रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती सर्वसम्मत

फोनिज रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती सर्वसम्मत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
भूमि आयोग रूकुम पूर्व र पश्चिमको अध्यक्षमा हरिहर र शसिराम नियुक्त

भूमि आयोग रूकुम पूर्व र पश्चिमको अध्यक्षमा हरिहर र शसिराम नियुक्त

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्व र रुकुम पश्चिमको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ ।
रुकुमकोट आउँदै गरेको जिप धारापानीमा दुर्घटना, चार जना घाइते

रुकुमकोट आउँदै गरेको जिप धारापानीमा दुर्घटना, चार जना घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जिप दुर्घटना भएको छ ।
छिप्रिदहमा संचालित महायज्ञको आय ब्यय सार्वजनिक, ८ लाख ७१ हजार रुपियाँ बचत

छिप्रिदहमा संचालित महायज्ञको आय ब्यय सार्वजनिक, ८ लाख ७१ हजार रुपियाँ बचत

बिन्द्यावासिनी भगवती मन्दिर सेवा समितिले उक्त महायज्ञको आय ब्ययको विवरण सार्वजनिक गरेको हो ।
शिक्षा योजनाका लागि सुझाव संकलन गर्दै भूमे गाउँपालिका 

शिक्षा योजनाका लागि सुझाव संकलन गर्दै भूमे गाउँपालिका 

रुकुम पूर्वको  भूमे गाउँपालिकाले पालिकाको शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसंगको सूझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
रुकुमकोटमा संचालित महायज्ञ सम्पन्न

रुकुमकोटमा संचालित महायज्ञ सम्पन्न

रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा  बिन्द्यावासिनी भगवती मन्दिरको भौतिक पूर्वाधार विकास र पुननिर्माणका लागि संचालित महायज्ञको शुक्रबार औपचारिक कार्यक्रम गरि समापन गरिएको छ ।
पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाँठाको प्यानल बिजयी

पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाँठाको प्यानल बिजयी

नेपाल पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाठा मगरको अध्यक्षतामा सिङ्गो प्यानल प्यानल बिजयी भएको छ । 
रुकुमकोटमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

रुकुमकोटमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

एक एक पाइला फाउण्डेशन र गोपाल बहादुर शाही परिवारको आयोजना तथा राप्ति आँखा अस्पताल र सिस्ने गाउँपालिकाको समन्वयमा रुकुमकोटमा यहि पुष १ गतेदेखि ३ गतेसम्म शिविर हुन लागेको हो ।