नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
मन्दिरको पुनर्निर्माणका लागि रुकुमकोटमा महायज्ञ संचालन 

मन्दिरको पुनर्निर्माणका लागि रुकुमकोटमा महायज्ञ संचालन 

रुकुम पूर्वको रुकुमकोटस्थित छिप्रिदहमा श्रीमदभगवत महापुराण सप्ताह ज्ञान महायज्ञको संचालन गरिएको छ ।
पुथामा कांग्रेस-एमालेको लज्जास्पद हार, माओवादीको शानदार विजय

पुथामा कांग्रेस-एमालेको लज्जास्पद हार, माओवादीको शानदार विजय

सहकारीबाट चिनिनु भएकी, महिला स्वंयसेविका भएर सेवा गर्नुभएकी नरपुरा अव बहिनी भुपेन्द्राका प्रतिबद्धता पुरा गर्दै पालिकावासीको मतको कदर गर्नुपर्ने ठाउँमा उभिनु भएको छ । 
पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित

पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ ।
पुथामा सबै मतपेटिका संकलन, सर्वदलिय बैठकपछि मतगणना सुरु गर्ने तयारी

पुथामा सबै मतपेटिका संकलन, सर्वदलिय बैठकपछि मतगणना सुरु गर्ने तयारी

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान गरिएका मतपेटिकाहरु सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेका छन् । 
पुथामा खस्यो ५३.०५ प्रतिशत मत, भोलिबाट मतगणना हुने

पुथामा खस्यो ५३.०५ प्रतिशत मत, भोलिबाट मतगणना हुने

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५३.०५ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचनमा रुकुमबाट माओवादीले खाता खोल्यो, वडा अध्यक्षमा घर्ती निर्विरोध

उपनिर्वाचनमा रुकुमबाट माओवादीले खाता खोल्यो, वडा अध्यक्षमा घर्ती निर्विरोध

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्वर २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
पुथामा उपाध्यक्षका लागि सात र २ नम्वर वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

पुथामा उपाध्यक्षका लागि सात र २ नम्वर वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा विभिन्न राजनीतिक दलका ७ जना र वडा नम्वर २ को वडा अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
यी हुन् बागलुङमा बस दुर्घटना हुँदा घाईते भएका २६ जना यात्रुहरु

यी हुन् बागलुङमा बस दुर्घटना हुँदा घाईते भएका २६ जना यात्रुहरु

बुधबार रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा घाईते हुने २६ जनाको नाम र अवस्था सार्वजनिक गरिएको छ ।
रात्री बस दुर्घटना अपडेट : एक विदेशीसहित ६ जनाको अवस्था गम्भिर, २१ जना सामान्य घाईते 

रात्री बस दुर्घटना अपडेट : एक विदेशीसहित ६ जनाको अवस्था गम्भिर, २१ जना सामान्य घाईते 

रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा एक बिदेशीसहित ६ जना गम्भिर घाईते भएका छन् । 
रुकुमकोट निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति चयन

रुकुमकोट निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति चयन

रुकुमकोट निर्माण व्यवसायी संघ रुकुम पूर्वको नयाँ कार्यसमिति चयन भएको छ । 
आज पुथामा शोक बिदा, सोमबार शोक सभा हुने

आज पुथामा शोक बिदा, सोमबार शोक सभा हुने

आज शुक्रबारका दिन रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सार्वजनिक बिदा दिईएको छ । 
रुकुम पूर्वमा विविध कार्यक्रमका साथ मनाइयो संविधान दिवस

रुकुम पूर्वमा विविध कार्यक्रमका साथ मनाइयो संविधान दिवस

मध्य पहाडी लोकमार्ग सरसफाइ संगै जिल्ला स्तरिय  हाजिरी जवाफ, वक्तित्वकला, पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिएको जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्रीले जानकारी दिनुभयो ।