नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
क्याङ्सी खोलाको झोलुङ्गे पुलबाट मान्छे खस्ने डर

क्याङ्सी खोलाको झोलुङ्गे पुलबाट मान्छे खस्ने डर

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएर जिर्ण बनेको बर्ष सात महिना भयो । सर्वसाधारणहरु त्यहि पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् । तर, सरोकारवालालाई निकाय पुल मर्मतको लागि वास्तै छैन ।
मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा सवारी सञ्चालनमा रोक

मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा सवारी सञ्चालनमा रोक

रुकुम पूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
जनतालाई भोकमरीबाट जोगाउन चामल माग

जनतालाई भोकमरीबाट जोगाउन चामल माग

जिल्लाको दुर्गम मानिने सिस्ने गाउँपालिका वडा नम्बर १ का जनतालाई भोकमरीबाट जोगाउन समयमै चामल ढुवानीको माग गरिएको छ ।
कार्यस्थलबाट प्राविधिक र कामदार फर्किए, विकासे आयोजनाका काम राेकिए

कार्यस्थलबाट प्राविधिक र कामदार फर्किए, विकासे आयोजनाका काम राेकिए

हिमपातको कारण सिस्ने गाउँपालिका वडा नम्वर १ मा निर्माणाधिन पाखा ओराली लघुजलविद्युत आयोजना, टेलिकमको टावर निर्माण, वडाका विकासे कार्य र पुथा उत्तरगंगामा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउँने, तारबार, धारो, कुवा, म्यूजियम निर्माणको कामहरु रोकिएका छन् ।
सडककाे सुविधाले अर्थतन्त्र बलियो बनाउन सक्नुपर्छ : कमला रोका

सडककाे सुविधाले अर्थतन्त्र बलियो बनाउन सक्नुपर्छ : कमला रोका

आज रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ मा निर्माण गरिएको तल्लोदादिङ - कालेगैरा सडकको उद्घाटन भएकाे छ ।
सँगै गोठाला गएका साथीले कुटेर भिरबाट खसालेपछि ....

सँगै गोठाला गएका साथीले कुटेर भिरबाट खसालेपछि ....

 सोमबार गाई चराउन जंगलमा गएका एक बालकको मृत्यु भएको छ । संगै गोठाला गएका साथीसँग एक आपसमा झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
हिउँमा फसेका मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार (तस्बिरमा मजदुरहरु बसेको ओढार क्षेत्र)

हिउँमा फसेका मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार (तस्बिरमा मजदुरहरु बसेको ओढार क्षेत्र)

एक साता देखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ ।
साता दिनदेखि हिउँमा फसेका १४ मजदुर ओढारमा भोकै, उद्धारको पखाईमा

साता दिनदेखि हिउँमा फसेका १४ मजदुर ओढारमा भोकै, उद्धारको पखाईमा

सडक निर्माणको काममा लागेका यहाँका १४ जना कामदारहरु एक साता देखि हिउँमा फसेका छन् । लगातारको परेको बाक्लो हिउँको कारण उनीहरु ओढारमा बसेको बताईएको छ ।
हिउँमा रमाउनेको लर्को (फोटो फिचर)

हिउँमा रमाउनेको लर्को (फोटो फिचर)

हिउँले लोकमार्ग वरपरको डाँडाकाँडा बोटबिरुवा र सडक सेताम्य हुँदा अति नै आकर्षक देखिएपछि हिउँ खेल्नेहरुको लर्को लाग्ने गरेको छ ।