नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
संकट व्यवस्थापन केन्द्रबाट ३८ जना हिंसा पीडितलाई सेवा

संकट व्यवस्थापन केन्द्रबाट ३८ जना हिंसा पीडितलाई सेवा

 गत बर्षबाट जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ३८ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् ।
रुकुम पुर्वमा एक महिलाको शव फेला

रुकुम पुर्वमा एक महिलाको शव फेला

रुकुम पुर्वको सिस्ने गाउँपालिका ५ मा एक महिलाको शव फेला परेको छ ।
पुथाका किसानको स्याउ र ओखर खेतीप्रति आकर्षण

पुथाका किसानको स्याउ र ओखर खेतीप्रति आकर्षण

स्याउको विरुवाको लागि ७५ प्रतिशत गाउँपालिकाको अनुदान हुने५ भने किसानले २५ प्रतिशत मूल्य व्यहोर्नु पर्नेछ । टर्की ओखरका लागि भने गाउँपालिकाको ४०, ओखर जोन कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने र किसानले १० प्रतिशत मात्र व्यहोर्नु पर्ने छ ।
कृषि प्रदर्शनी मेला सम्पन्न,  ७६ जना  कृषक पुरस्कृत

कृषि प्रदर्शनी मेला सम्पन्न, ७६ जना कृषक पुरस्कृत

प्रदर्शनीमा उत्कृष्ट ७६ जना कृषकलाई प्रमाण पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।
पुथाको राजश्व अव सफ्टवेयर मार्फत संकलन हुने

पुथाको राजश्व अव सफ्टवेयर मार्फत संकलन हुने

राजश्व संकलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्धेश्यका साथ सफ्टवेयर प्रणाली सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
रुकुम पूर्वमा क्षयरोगका बिरामी पहिचानमै समस्या

रुकुम पूर्वमा क्षयरोगका बिरामी पहिचानमै समस्या

नागरिकको पहुँचमा क्षयरोगको परिक्षण गर्ने प्रयोगशाला नभएको र प्रयोगशाला भएको ठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा क्षयरोगका बिरामी पहिचान र उपचार गर्न समस्या भएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ ।
गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अत्याधित रक्तश्रावको कारण ज्यान जोखिममा रहेकी एक गर्भवतीलाई रुकुम पूर्वबाट हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा निशुल्क उपचार गर्दै

डाक्टर गोबिन्द केसी रुकुम पूर्वमा निशुल्क उपचार गर्दै

डाक्टर केसीले शनिबार बेलुका सम्म तिन सय ५० जनाको निशुल्क उपचार गर्नुभएको अस्पतालले जनाएको छ ।