नेभिगेशन
गोपालसिं खड्का
गोपालसिं खड्का
रोजगारीको लागि भारत गएका रुकुमेलीको शव भेटियो

रोजगारीको लागि भारत गएका रुकुमेलीको शव भेटियो

चौरजहारी नगरपालिका वडा नम्बर १२ कोर्ताका २६ वर्षिय मानसिंह खड्का भारतको सिम्ला स्थित सइज भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
सानीभेरी गाउँपालिका अध्यक्षको सम्पत्ति विवरण सार्वजनिक

सानीभेरी गाउँपालिका अध्यक्षको सम्पत्ति विवरण सार्वजनिक

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर बिष्टले आफ्नो सम्पति सार्वजनिक गर्नुभएको छ ।
मतदाताको साँवा र व्याज तिर्ने गरि काम गर्छौं

मतदाताको साँवा र व्याज तिर्ने गरि काम गर्छौं

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले युवाहरुलाई आर्थिक क्रान्तिमा लाग्न आग्रह गर्नुभएको छ ।
४० वर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ता दिईने

४० वर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ता दिईने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० बर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ
अवस्था बदलिने गरी व्यवस्था गर्छु : अध्यक्ष बिष्ट

अवस्था बदलिने गरी व्यवस्था गर्छु : अध्यक्ष बिष्ट

निर्वाचित भएपछि अध्यक्ष बिष्टले हरेक टोलहरुको अवस्था अध्ययन गरेर आवश्यकताको आधारमा व्यवस्थापनको पाटोलाई प्राथमिकता दिने बताउनुभएको छ । अबको काम भनेको अपुरो विकासका कुरामा गुणस्तरियता ध्यान दिएर पुरा गर्ने रहेको उहाँको भनाई छ ।
हेअर कटिङमा लक्ष्मणको लगानी, लोभलाग्दो आम्दानी

हेअर कटिङमा लक्ष्मणको लगानी, लोभलाग्दो आम्दानी

कामले मान्छे सानो ठूलो हुँदैन, राम्रो मेहेनतले दिने प्रतिफलले मान्छेलाई सफल बनाउछ भन्ने सन्देश लक्ष्मणको छ ।
सिम्लीमा भेटिएको शवको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु

सिम्लीमा भेटिएको शवको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फेला परेको एक पुरुषको शवको अनुसन्धानको लागी तालिम प्राप्त कुकुर आइपुगेको छ ।
सानीभेरीका नवनिर्वाचित अध्यक्ष विष्टद्धारा सपथ ग्रहण

सानीभेरीका नवनिर्वाचित अध्यक्ष विष्टद्धारा सपथ ग्रहण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले सपथ ग्रहण गर्नुभएको छ ।
सानीभेरीमा माओवादीका बिर्ख र कमला विजयी

सानीभेरीमा माओवादीका बिर्ख र कमला विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।
सानीभेरीको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल विजयी

सानीभेरीको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको ६ र ७ नम्बर वडामा माओवादीको प्यानल नै विजयी भएको छ ।
सानीभेरी गाउँपालिका  : ३ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी

सानीभेरी गाउँपालिका : ३ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका पाँच वटा वडा मध्य तीन वटामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको छ ।
रुकुम पश्चिमको सुरुवाती मत परिणाम : माओवादीकै पोल्टामा जित

रुकुम पश्चिमको सुरुवाती मत परिणाम : माओवादीकै पोल्टामा जित

जिल्लाको सानीभरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
अर्थमन्त्री र पूर्वमन्त्रीद्वारा मतदान, बिहानै देखि मतदाताहरु लाईनमा

अर्थमन्त्री र पूर्वमन्त्रीद्वारा मतदान, बिहानै देखि मतदाताहरु लाईनमा

रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ ।