
चुनावी प्रचार रोकेर सर्वसाधारणको घरमा लागेको आगो निभाउँदै उम्मेदवार शर्मा
आगलागि भएको सूचना लगत्तै चुनावी अभियानमा रहेको वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजकुमार शर्मा सहितको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको पीडित पुनले बताउनुभयो । २०७९ कात्तिक २६
हासिबाङमा पोषण प्रदर्शनी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ हाँसिबाङमा पोषण प्रदर्शनी कार्यक्रम गरिएको छ । २०७९ असाेज ३१
माथिल्लो आमडाँडामा एक महिनादेखि खानेपानी बन्द
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –८ माथिल्लो आमडाँडावासीहरु खानेपानी सुविधाबाट बञ्चित भएका छन् । २०७९ असाेज ३०
गिठाकोटमा माओवादीका नेता छायाको शालिक अनावरण
माओवादीका दिवंगत नेता टेक बहादुर पुन (छाया)को शालिक अनावरण तथा प्रतिक्षालय उद्घाट गरिएको छ । २०७९ असाेज २५
सानीभेरीमा सस्तो पसल सञ्चालन
कुम पश्चिमको सानीभेरी गाउँपालिकाले सुपथ मूल्यमा सहकारी (सस्तो) पसल संचालनमा ल्याएको छ । २०७९ असाेज १६
सानीभेरीमा खेलाडीलाई नगद सहित सम्मान
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्ला स्तरिय भलिवल विजेता खेलाडीलाई सम्मान गरेको छ । २०७९ असाेज ८
सानीभेरीका बाढीपीडितलाई राहत
जिल्लाको सानीभेरी गाउँपालिकाले वडा नम्वर ३ का तीन घरपरिवारलाई मंगलबार राहत उपलब्ध गराएको हो । २०७९ भदाै १४
खोलाले बगाउँदा बेपत्ता भएका बृद्धको शव फेला, महिला अझै बेपत्ता
रुकुम पश्चिममा आइतबार खोलाले बगाएका एक बृद्धको शव फेला परेको छ । २०७९ भदाै १३
देउता खोलाले बगाउँदा एक जना बेपत्ता
जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्वर ३ का दलबिर गुरुङ बेपत्ता हुनुभएको हो । २०७९ भदाै १२
जहारीखोलामा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते
रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । २०७९ साउन १७
सानीभेरीले आवश्यकताको आधारमा कानुन संशोधन गर्ने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आवश्यकताको आधारमा कानुन संशोधन गर्ने निर्णय गरेको छ । २०७९ असार ३
मकैमा अमेरिकन फौजि किराको प्रकोप, किसानहरु चिन्तित
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा लगाईएका मकै खेतीमा फौजी किराको प्रकोप देखिएको छ । २०७९ असार ३