
गरायलाको एक घरमा आगलागी, करिब ६ लाखको क्षति
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को एक घरमा आगलागी भएको छ । २०७९ जेठ २८
यस्ता छन् सानीभेरी गाउँपालिकाकाे पहिलो बैठकका निर्णयहरु
आज आइतबार गाउँ कार्यपालिकाले पहिलो बैठकका विभिन्न निर्णय गरेको हो । २०७९ वैशाख १५
जनतासँग संवाद कार्यक्रम लिएर सानीभेरीका जनप्रतिनिधि गाउँगाउँमा
जिल्लाको सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिहरु जनतासँग संवाद कार्यक्रम दिएर गाउँ गाउँमा गएका छन् । २०७८ चैत २४
प्रमुख प्रशासकीय अधिकृत विष्ट सम्मानित
विष्टले आफ्नो कार्यकालमा गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै गाउँपालिकाले एक कार्यक्रमका बिच उहाँलाई सम्मान गरेको हो । २०७८ चैत १०
अनेम संघ क्रान्तिकारी सानीभेरी दोस्रो पुर्ण बैठक
बैठकले सबै वडाहरुमा भेला गर्ने र गठन भैसकेका वडाहरुमा बैठक बस्ने निर्णय गरेकाे छ । २०७८ चैत ९