
पत्रकार महासंघ रुकुमलाई टेलिभिजन, रेकर्डर र आचारसंहिता बोर्ड प्रदान
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई टेलिभिजन, रेकर्डर र आचारसंहिता बोर्ड प्रदान गरिएको छ । २०७९ पुस ६
पत्रकारहरुको लागि आँखा स्वास्थ्य तालिम
रूकुम पश्चिमका संचारकर्मीहरुको लागि एकदिने आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ । २०७९ मंसिर ९
स्थापनाको १८ वर्षपछि पत्रकार महासंघ रुकुमको वेभसाईट शुभारम्भ
पत्रकार महासंघको शाखा स्थापनाको १८ वर्षपछि वेभसाईट बनाईएको शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । २०७९ कात्तिक ३
नेताहरु जनताका सेवक हुनुपर्छ : राजकुमार शर्मा
गठवन्धनको तर्फबाट माओवादी केन्द्रका कर्णाली प्रदेश सभा 'ख' को उम्मेदवार राजकुमार शर्माले आज त्रिबेणी गाउँपालिकाको विभिन्न वडामा चुनाव लक्षित कार्यक्रम गर्नुभएको छ । २०७९ असाेज ३०
त्रिवेणी ८ मा ४२९ जनालाई घुम्ति शिविरमार्फत सेवा प्रदान
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ मा सञ्चालित एकिकृत घुम्ति सेवा शिविरबाट ४२९ जनालाई सेवा दिईएको छ । २०७९ असाेज ८
घुम्ति शिविरमार्फत सेवा दिदैं रुकुमको त्रिवेणी गाउँपालिका
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले एकिकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गर्न थालेको छ । २०७९ भदाै ३१
सिम्रुतु - रुँघा सडकखण्ड एक हप्तादेखि अवरुद्ध
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अन्तर्गत सिम्रुतु - रुँघा - कालोपोखरा जोड्ने सडकखण्ड दुई हप्ता देखि पहिरोले अवरुद्ध भएको छ । २०७९ साउन २२
झुल्नेटाका सात विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द
जिल्लाको त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो । २०७९ साउन १८
त्रिवेणीमा आयो ४९ करोडको वजेट वक्तव्य (बजेटको पूर्ण विवरण)
शुक्रबार गाउँपालिकाको सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ४९ करोड ३५ लाख ६५ हजार ४२२ रकमको बजेट पेश गर्नुभएको हो । २०७९ असार १०
मिडिया र स्थानीय तहको अन्तरसम्बन्ध बारेमा अन्तरक्रिया
नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्लाका पालिका प्रमुख र उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । २०७९ असार ६
बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध रुकुममा आन्दोलन
रुकुम पश्चिममा बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध मौन र्याली भएको छ । २०७९ जेठ १०
त्रिवेणी गाउँपालिका दुई वडामा काँग्रेस, एक वडामा स्वतन्त्रको प्यानल विजयी
निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीका अनुसार तीन वटा वडा मध्य दुई वटामा नेपाली काँग्रेस र एक वडामा स्वतन्त्रको टिमले विजय हाँसिल गरेको छ । २०७९ जेठ १