नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
अमेरिका जाँदा लागेको ऋण तिर्न मलेसिया पुगेका एक रुकुमेली युवाको मृत्यु

अमेरिका जाँदा लागेको ऋण तिर्न मलेसिया पुगेका एक रुकुमेली युवाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका २ का एक युवाको मलेसियामा मृत्यु भएको छ । 
रुकुम पश्चिमका स्थानीय तहको लगानी रहेको स्यार्पु हाइड्रोमा परिक्षण उत्पादन

रुकुम पश्चिमका स्थानीय तहको लगानी रहेको स्यार्पु हाइड्रोमा परिक्षण उत्पादन

रुकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा बाँफिकोट गाउँपालिका –३ मा निर्माण भएको स्यार्प हाइड्रोको परीक्षण उत्पादन सुरु भएको छ ।
उपचारका लागि गएकी बिरामीको गोप्य अंग चलाएकाे आरोपमा क्लिनिक सञ्चालक पक्राउ

उपचारका लागि गएकी बिरामीको गोप्य अंग चलाएकाे आरोपमा क्लिनिक सञ्चालक पक्राउ

उपचारका लागि पोलिक्लिनिक पुगेकी एक बिरामीको गोप्य अंग छोएको तथा चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले करणीसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ।
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ गतेबाट कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ गतेबाट कर्णालीमा हुने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ।
मन्त्रीद्वयद्वारा आठबिसकोट नगर अस्पतालको निरीक्षण

मन्त्रीद्वयद्वारा आठबिसकोट नगर अस्पतालको निरीक्षण

कर्णाली प्रदेश सरकारका दुई जना मन्त्री लगायतको टोलीले शुक्रबार आठबिसकोट नगर अस्पतालको निरीक्षण गरेको छ । 
सानीभेरीको सिम्लीबाट दुई युवा पक्राउ

सानीभेरीको सिम्लीबाट दुई युवा पक्राउ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रबाट अवैध लागुऔषध (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् ।
सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड

सुशासन कायम गरेर समयमै योजना कार्यान्वयन गर्न दुई मन्त्रीको जोड

कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीले सुशासन र समयमै योजना कार्यान्वयनमा जोड दिनुभएको छ ।
ट्याखोला गोल्ड कपको पाँचौँ संस्करण हुँदै 

ट्याखोला गोल्ड कपको पाँचौँ संस्करण हुँदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ४, ६ र ११ को संगमस्थल ट्याखोला खेल मैदानमा पाँचौँ ट्याखोला गोल्ड कप महिला पुरुष फुटबल प्रतियोेगिता हुने भएको छ । 
रुकुम पश्चिममा दोस्रो इन्द्रेणी कप हुँदै 

रुकुम पश्चिममा दोस्रो इन्द्रेणी कप हुँदै 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, मा रहेको इन्द्रेणी युवा क्लबको आयोजनामा दोस्रो इन्द्रेणी कप हुने भएको छ। 
मुसिकोटका नगर करार शिक्षकले सात महिनादेखि तलब पाएनन्

मुसिकोटका नगर करार शिक्षकले सात महिनादेखि तलब पाएनन्

रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुले विगत सात महिनादेखि तलब पाएका छैनन् । 
काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका

काम नगर्ने ठेकेदारलाई छुट दिईन्न : मन्त्री रोका

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले काम नगर्ने, योजना निर्माणमा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई छुट नदिने बताउनुभएको छ ।
नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित 

नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित 

नेपाली काँग्रेस देउवा समूहले रुकुम पश्चिमको केन्द्रिय प्रतिनिधिमा यम बहादुर केसीलाई मनोनित गरेको छ ।
सानीभेरीको फल्लेबगरमा जिप दुर्घटना, तीन जना घाईते

सानीभेरीको फल्लेबगरमा जिप दुर्घटना, तीन जना घाईते

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका २ फल्लेबगरमा जिप दुर्घटना भएको छ ।