Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवा नेता सिर्पालीद्धारा राउटे परिवारलाई आर्थिक सहयोग

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रका युवा नेता धिरण सिर्पालीले राउटे परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

सिर्पालीले जिल्लाको मुसिकोट नगरपालिकामा आएका राउटे परिवारलाई नगद १ हजार ५ सय रुपैयाँ सहयोग गर्नु भएको छ ।

दैनिक जिविकोपार्जन गर्न मुस्किल रहेको भन्दै राउटे परिवारका मुखिया बिरबहादुर शाही आर्थिक सहयोग माग्न आएपछि सिर्पालीले सहयोग गर्नुभएको हो । सहयोग पाएपछि मुखिया खुसी हुदै फर्केका थिए ।

देशको लोपउन्मुख जात राउटेलाई आफुले सक्दो सहयोग गरेर जोगाउनुपर्ने सिर्पालीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्