Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्वास्थ्य

चिकित्सकको सुझावः मुखको स्याहार गरौँ

काठमाडौँ ७ चैत
tribeni2

शरीरमा लाग्ने विभिन्न रोगमध्ये ६० प्रतिशत रोग मुखको स्याहार गर्न नसक्दा लाग्ने भन्दै चिकित्सकहरुले मुखको उचित स्याहार गर्न सुझाव दिएका छन् ।

अन्तराष्ट्रिय मुख स्वास्थ्य दिवसको अवसरमा बुधबार ओम समाज डेन्टल हस्पिटल चावहिलले गरेको कार्यक्रममा मुखको उचित स्याहार गर्न सुझाव दिएका हुन् ।

अस्पतालका म्याग्जिलो फिसियल सर्जन डा. सुवास घिमिरेले मुटुका रोग, प्रेसर, सुगरसम्बन्धि समस्या पनि मुखकै स्याहार हुन नसक्दा हुने बताए ।

रातभरमा मुखमा किटाणुहरु थुप्रिने भएकाले बिहान उठ्ने वित्तिकै दाँत माझ्नु राम्रो हुने उनको सुझाव छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्