Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा निर्मित बिद्युत सवस्टेशनकाे औपचारिक उद्घाटन

उर्जा र अर्थमन्त्रीद्धारा संयुक्त रुपमा उद्घाटन
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकामा निर्माण गरिएको बिद्युत सवस्टेशन उद्घाटन गरिएको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको सयुक्त लगानीमा नगरपालिकाको वडा नम्बर ३ धैरेनीचौरमा निर्माण गरिएको बिद्युत सवस्टेशन सोमबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गर्नूभएको हो ।

३३/११ केभि, ३ एमभिए क्षमता रहेको उक्त सव स्टेशन उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्