Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चैत मसान्तभित्र हतियार बुझाउन अनुरोध

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै आसन्न स्थानीय निर्वाचनलाई मर्यादित, भरपर्दो र विश्वसनीय बनाउनकाे लागि आफूसंग भएको हतियार चैत मसान्त भित्र नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको हो ।

सूचनामा निर्वाचन पश्चात हतियार धनिको हतियार फिर्ता गरिने व्यहोरा पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्