Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भाजपाका बिधायकमाथि गोलि प्रहार

एजेन्सी ७ चैत
tribeni2

भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका एक विधायकमाथि गोली प्रहार भएको छ । बिजेपीका विधायक योगेश बर्मामाथि गोली प्रहार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बर्मालाई गोली लागेलगत्तै उनका समर्थक र परिवारका सदस्यहरुले अस्पताल लगेको र अहिले अवस्था खतरामुक्त रहेको आजतक अनलाईनले लेखेको छ ।

उनको खुट्ठामा गोली लागेको छ । बिजेपीका नेता योगश वर्मा लखीमपुरबाट विधायक हुन् । होलीको अवसरमा मानिसहरुसँग भेटघाट गरिरहेका बेला वर्मामाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका समाचारमा जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्