टेक आरसी

राउखेत देखि पातुखोला सम्म पहिले घोडा खच्चड हिड्ने बाटो थ्यो । त्यतिखेर गाउमा नअटाउने मान्छे थे । तर अहिले सडक बाटो आयो त्यही बाटो हुँदै मान्छेहरु कता पसे पसे । गाउँ सुनसान छ, रित्तो छ । न्याउलि मात्र बास्छ्न अचेल, ऐसेलु पनि कमै फल्छ्न, घङ्गारुको स्वाद फेरिएको छ, मिठा लाग्दैनन बेलौतिहरु, भाडामा आएझै गर्छन मलामिहरु, चाडपर्बमा उल्लास छैन, रमाइलो पनि हुन छोड्यो डिग्रे, पाँचपुनि अनि बारिपोले मेला । स्कुलतिर टिफिन टाइममा रमाइलो गर्दै घुम्ने बिद्यार्थीहरु पनि कमै छ्न, अनुहार पनि पहिलेका जस्ता छैनन...

(टेक आरसीको फेसबुकबाट)

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
२०७९ वैशाख ७

नरेन्द्र केसी
२०७९ वैशाख ७

एसपी ढकाल
२०७९ वैशाख ७