Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुवेतमा ज्यान गुमाएका रुकुमका एक युवाको शव नेपाल आईपुग्यो

tribeni2

काठमाडौं / बैदेशिक रोजगारीका शिलसिलामा कुवेत गएका एक रुकुमेलीको शव नेपाल आईपुएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ५ का उदयराम शर्माको शव शुक्रबार काठमाडौ ल्याईपुर्याईएको बताईएको छ ।

उहाँको पार्थिव शरीरलाई आजै चौरजहारीतर्फ पठाईएको चौरजहारी नगरपालिका २ का मदन गौतमले जानकारी दिनुभयो । शव बहानको ब्यबस्थापन गरेर पठाईएको उहाले बताउनुभयो ।

३६ बर्षका उदयरामको गत वैशाख १ गते गाडीको ठक्करको कारण मृत्यु भएको थियो । उहाँका एक श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्