Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको त्रिवेणीमा अध्यक्ष, उपाध्यक्ष र एक वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता

२०७९ बैशाख ११
tribeni2

रुकुम पश्चिम / वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि अध्यक्ष, उपाध्यक्ष र एक जना वडा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृत कृत बहादुर बस्नेतका अनुसार नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिं खड्का र उपाध्यक्षमा श्रृष्टी बाँठा मगरले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यसैगरि आजै त्रिवेणी गाउँपालिका ३ को वडा अध्यक्ष पदका लागि दिपेन्द्र ओलीले पनि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्