Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका १४ वडामा माओवादीबाट टिकट पाएका उम्मेदवारहरु

२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मुसिकोटले १४ ओटै वडाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।

माओवादी केन्द्रका अनुसार नगरको वडा नम्वर १ मा डम्बर थापा, २ मा दलबहादुर खड्का, ३ मा लोकवहादुर ददेल, वडा नम्बर ४ निर्मलकुमार पुन र वडा नम्बर ५ मा शुसिल गौतमलाई वडा अध्यक्षको उम्मेदवार बनाईएको छ ।

त्यसैगरी वडा नम्वर ६ मा भानु मल्ल, वडा नम्बर ७ मा एक्कवहादुर पाण्डे, वडा नम्बर ८ मा बुद्धिप्रसाद बुढा, वडा नम्बर ९ मा शसिराम पुन, वडा नम्बर १० मा धनबहादुर खड्कालाई उम्मेदवार बनाईएको छ भने वडा नम्वर ११ मा गोविन्द पुन, १२ मा धिरन शिर्पाली, १३ मा खलबहादुर खड्का र १४ मा चन्द्रबहादुर बिष्टलाई उम्मेदवार बनाईएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्