नेभिगेशन
राष्ट्रिय

सानीभेरीमा माओवादीद्वारा उम्मेदवारी दर्ता

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रले सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ ।

गाउँपालिका अध्यक्षको लागि बिर्खबहादुर बिष्ट र उपाध्यक्षको लागि कमला रोका पुनले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कमानसिं पुनले जानकारी दिनुभयो ।

सानीभेरीका ११ ओटै वडामा वडा अध्यक्ष सहति पाँचरपाँच जना सदस्यहरुको उम्मेदवारी दर्ता गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्