Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने गाउँपालिकामा माओवादीद्धारा उम्मेदवारी दर्ता

२०७९ वैशाख १२
tribeni2

रुकुम पूर्व / नेकपा माओवादी केन्द्रले सिस्ने गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र सवै वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गरेको छ ।

गाउँपालिका अध्यक्षमा लागि कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था बिकले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सिस्ने गाउँपालिकाका ७ ओटै वडामा अध्यक्ष सहित सवै जना वडा सदस्यहरुको उम्मेदवारी दर्ता गराएका छन ।

जसमा पालिकाको वडा नम्बर १ मा रजबहादुर बुढा, २ मा कृष्ण खड्का, ३ मा हेराम खड्का, ४ मा कमल घर्तिमगर, ५ मा प्रकाश कार्की, ६ मा डिल्ली बहादुर चन्द, ७ मा खिम बहादुर पुन र ८ नम्बरमा गोपाल पुन ले पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्