Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा एकीकृत समाजवादीद्वारा उम्मेदवारी दर्ता

नगरप्रमुखमा पुस्तक चन्द र उपप्रमुखमा शुसिला गिरी
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा पुस्तक चन्दले नगर प्रमुख र उप प्रमुखमा शुसिला गिरीले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।

नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले उम्मेदवारी दर्ता गराउँनुभएको हो ।

त्यसैगरी पार्टीले पालिकाको ६ वटा वडामा वडाध्यक्षको उम्मेदवारी दर्ता गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्