Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेता खनालको गीतिसंग्रह विमोचन

काठमाडौं ९ चैत
tribeni2

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालद्वारा रचित ‘परिवर्तनका स्वरहरु गीति संग्रह भाग–२ विमोचन गरिएको छ ।

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री केपि शर्मा ‌ओलीले गीतिसंग्रह विमोचन गरेका हुन् ।

विमोचनका क्रममा बोल्दै ओलीले सुखी नेपाली समृद्व नेपाल बनाउने अभियानमा सरकार कुनै पनि अलमलमा नपरी अगाडि बढिरहेको बताए । उनले समृद्धी र समानता भएमात्र समाजवाद हुने बताए ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्