Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको नगरप्रमुखका उम्मेदवार बीरबलको उम्मेदवारी फिर्ता

२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बीरबल केसीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उम्मेदवारी फिर्ताको दिन आज शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार भएर वडा नम्बर १ को अध्यक्ष हुनुभएका रहेका केसीले पार्टीले अर्कैलाई टिकट दिएपछि असन्तुष्ट भएपछि उम्मेदवारी दिनुभएको भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्