Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाह्रविघा रंगभूमी मैदानको सफाई हुँदै

tribeni2

जनकपुरको रंगभूमी बाह्रबिघा मैदान सफाई हुँदैछ । सफाई अभियानकर्ताहरुसहित विद्यार्थी, नागरिक समाज, युवा र राजनीतिक दलको सहभागितामा वृहत सरसफाई हुँदैछ ।

१५ दिनको परिक्रमा घुमेर जनकपुर फर्केका परिक्रमाका डोला र यात्रिहरु बुधवार राति रंगभूमि मैदानमा रात्रीवाश वसेको भोली पलट देखी नै रंग भूमि मैदान फोहर भएको थियो । 

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्