Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोमबारदेखि सार्वजनिक सेवा प्रवाह बन्द

२०७९ वैशाख २५
tribeni2

रुकुम पश्चिम / वैशाख २६ गते देखि जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह बन्द हुने भएका छन् ।

जिल्ला भित्र रहेका सवै सरकारी कार्यालयका कर्मचारीहरु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले सोमबार देखि ३० गतेसम्म सबै सरकारी कार्यालयहरुबाट प्रवाह हुने अतिआवश्यक सेवा बाहेकका सेवा बन्द भएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै अतिआवश्यकका बाहेक सवै सेवा बन्द हुने जनाएको हो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्