Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा २ वाइसिएल पक्राउ

२०७९ वैशाख २७
tribeni2

पश्चिम पश्चिम / पश्चिम पश्चिममा कांग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा दुईजना वाइसिएललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्लाको आठबिसकोट नगरपालिका १० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरु दुवैजना माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।

सोमबार आठबिसकोट नगरपालिका–१० मा झगडा हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्