Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई पत्रकार वडाध्यक्षमा निर्वाचित

tribeni2

जाजरकोट / वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जाजरकोटमा दुई जना पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन ।

नेपाल प्रेस युनियनसंग आवद्ध सगरमाथा टेलिभिजनका जिल्ला सम्वादाता बद्री पन्त नलगाड नगरपालिका–४ को वडाध्यक्षमा विजयी हुनुभएको हो ।
यस्तै नेपाल प्रेस सेन्टरसंग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्