Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस विजयी

tribeni2

जाजरकोट / जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेसले विजय हांसिल गरेको छ । अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित हुनुभएको छ ।

बस्नेतले तीन हजार ४२३ मत ल्याउनुभयो उहाँका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीका तप्तबहादुर हमालले तीन हजार १८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै देविका सिंह निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५८७ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्