Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीका नवनिर्वाचित अध्यक्ष विष्टद्धारा सपथ ग्रहण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले सपथ ग्रहण गर्नुभएको छ ।

बुधबार जिल्ला न्यायाधीश विद्याराज पौडेल समक्ष विष्टले सपथ ग्रहण गर्नुभएको हो ।

विष्टले सपथ ग्रहण गरिसकेपछि आजै पालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्