Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ

२०७९ जेठ ५
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गर्नु भएको छ ।

आज गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा नवनिवचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गर्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्ण रेग्मीलाइ सपथ खुवाउनुभएकाे हाे भने अध्यक्ष रेग्मीले गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष गोपाल रेउले लगाएत आठ वटै वडाबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्