Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रचण्ड श्रीमतीको उपचार पश्चात स्वदेश फर्किँदै

काठमाडौं १४ चैत ।
tribeni2

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै  छन् ।

प्रचन्ड र उनका स्वकीय सचिव तथा छोरी गंगा दाहाल सहितको टोली आज अपरान्ह ४ बजे इतिहाद एयरवेजस् मार्फत स्वदेश फर्कने भएका हुन् । 

अमेरिकामा श्रीमती सीता दाहालको स्वास्थ्य जाँच पश्चात अध्यक्ष प्रचण्ड स्वदेश फर्कन लागेका हुन् । उनी यही चैत ४ गते अमेरीका गएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ११:०३
प्रतिक्रिया दिनुहोस्