Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
हत्या

गोली हानेर फिरोजको हत्या

काठमाडौं १४ चैत
tribeni2

बुटवलको मैनाबगरमा अज्ञात समुहको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

हिजो राती अज्ञात समुहको गोली लागेर भारतीय नागरिक फिरोज खानको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु  प्रहरीले जनाएको छ ।

उनलाई गोलि लागे लगत्तै प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । गोली चलाउने बारे खोजी र अनुसन्धान भैहरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ११:०३
प्रतिक्रिया दिनुहोस्