Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परि घाइते

tribeni2

काठमाडौं / भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा पर्नुभएको छ ।

शुक्रबार दिउँसो उहाँ चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उहाँ सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको उहाँकी बहिनी गंगा दाहालले जानकारी दिनुभयो। 

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्