Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तारा एयरकाे विमान दुर्घटना

२०७९ वैशाख १५
tribeni2

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटना भएकाे बताइएकाे छ । आज आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको थियाे ।

उक्त जहाज म्याग्दीकाे लेतेमा दुर्घटना भएको बताईएको छ । स्थानीयले ठुलो आवाज आएको र आगो बलेको सूचना दिएपछि जहाज उक्त स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । अहिले जहाजको खोजिमा खटिएको टोली मुस्ताङको घाँसामा केन्द्रित भएको बताईएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्