Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट

२०७९ वैशाख १५
tribeni2

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गर्नुभएको हो । 

त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्