Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

tribeni2

काठमाण्डाै / सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । 

पूर्ण पाठ–

आर्थिक वर्ष २०७९/८० काे बजेट

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्