Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कारले ठक्कर दिदाँ दुई जनाको मृत्यु

बाँके १६ चैत ।
tribeni2

 

बाँकेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कारको ठक्करबाट बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ५ मा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंको मोटरसाइकल र भे ८ प २१६५ नंको स्कुटरलाई ठक्कर दिँदा घाइते उनीहरुको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्