Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१० महिनामा १९ सय बस दुर्घटना

tribeni2

काठमाडौं / आर्थिक वर्ष २०७७–०७८ को तुलनामा चालु आर्थिक वर्षमा सड्क दुर्घटना असाध्यै बढेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७८ साउन यता चैतसम्ममा देशभर साना ठुला गरी १ हजार ९ सय बस दुर्घटना भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा करिब १ हजार ७ सय बस दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा करिब २ हजार ६ सय बस दुर्घटना भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्