Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

tribeni2

सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ ।

सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्