Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको किलोघैटेबाट फोरजी सेवा सन्चालन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ किलोघैटे मा रहेको नेपाल टेलिकमको टावरमा फोरजी सेवा सन्चालनमा आएको छ । सोमबार देखि उक्त टावरमा फोरजी सेवा सन्चालनमा आएको नेपाल टेलिकम रुकुम पश्चिमले जनाएको छ ।

नेपाल टलिकम रुकुम पश्चिमका कार्यालय प्रमुख कृष्ण शर्माका अनुसार सानीभेरीमा नेपाल टेलिकमको टावरमा फोरजी सेवा सञ्चालनमा ल्याइएपछि त्यस भेगका सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

यस्तै अव लगत्तै जिल्लाको आठबिसकोट नगरपालिका राडिमा पनि टेलिकमको टावरमा फोरजी सेवा सन्चालनमा ल्याउने तयारी भइरहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्