Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्तो छ चौरजहारीको नीति तथा कार्यक्रम (पूर्ण विवरण सहित)

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले आज नगरसभामा नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

आर्थिक समृद्धि र विकासको दीर्घकालिन लक्ष्य प्राप्तिको लागी उत्पादनको माध्यमबाट स्वरोजगार बन्ने योजना ल्याइएकाे नगर नगर प्रमुख पुष्प बादीले बताउनुभयो । उहाँले कार्यक्रम कार्यान्वयन गरि आत्मनिर्भरताको माध्यमबाट नगरपालिकामा रहेको गरिवी तथा बेरोजगारीको विद्यमान अवस्था अन्त्य गर्न नगरपालिका प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

यस्तै नगरपालिकाले नीति तथा कार्यक्रममा शिक्षा पहिलो प्राथमिकतामा रहेको छ भने दोस्रो प्राथमिकतामा स्वास्थ्य रहेको छ । उत्पादन र रोजगारीका साथै मानव संसाधन विकास र नागरिक शिक्षाको प्रवर्धनलाई प्राथमिकतामा राखेको छ ।

यस्तो छ नीति तथा कार्यक्रम :

चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्