Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्ण विवरण सहित)

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ । आज गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ भने स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमः

नीति तथा कार्यक्रम त्रिवेणी गाउँपालिका

 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्