नेभिगेशन
सामाजिक सञ्जाल

तारा प्रसाद ओली

राजनीतिज्ञहरुको अपराधकर्मको साथी र सारथि भएर बस्नु भन्दा एक थान जागिर छोडेर वृन्दावनतिर ध्यान गर्न जानू राम्रो हो । जागिर छोड्न नसके उनीहरुको कु कार्यको फड्के किनाराको साक्षी बनेर बस्नु भन्दा जिम्मेवारीविहिन बनेर हाजिरी गरेर तलब भत्ता खाएर दिन काट्नु नि ठिकै हो । आकर्षक ठाउँमा बसेर करोडौं कुम्ल्याउने लालसा बोकेर नेताहरुको कठपुतली बन्न तयार हुने प्रशासकहरु पनि उत्तिकै अपराधी हुन । आफुलाई कानुनले दिएको काम, कर्तव्य र अधिकार प्रयोग गर्न नसकेर राजनीतिज्ञको पाउमा लम्पसार परेर लुट्नु लुटिरहेका लुटेराहरुले नै आदर्श, नैतिकता र कानुनको पाठ पढाउछन् । यो देशका ७०/८० जना टाउके कर्मचारीहरु ठिक हुने हो भने नेताहरु एकै रातमा ठाउँमा आउछन् ।

(तारा प्रसाद ओलीको फेसबुकवालबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा