Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चट्याङ लागेर २ महिला घाइते भएका छन । मंगलबार परेको चट्याङ लागेर वडा नम्बर १२ की ४६ वर्षिया लक्ष्मी ओली र ३० वर्षिया कोशिला महतारा बोहरा घाइते हुनुभएको हो ।

घाइतेहरुको शरिरका विभिन्न अंगमा चोट लागेको बताईएको छ । घाईतेहरु स्थानीय मेडिकलमा उपचार गराएर घर फर्किएको र अहिले अवस्था सामान्य रहेको स्थानीयले बताएका छन ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्