Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मोदनाथ प्रश्रित

साहित्यकार प्रश्रित अस्पताल भर्ना

काठमाडौं २३ चैत ।
tribeni2

पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएपछी उपचारका लागि ललितपुरको भैंसेपार्टीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

आज काठमाडौबाट बुटवलतर्फ जाँदैगर्दा प्रश्रितलाई धादिङको गल्छीमा हृदयघात भएपछी फर्काएर मेडीसिटि पु¥याइएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रश्रीतको एनजिओ प्लास्टी गरिएको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मुटुको भल्भमा जमेको रगत हटाइएपछि उनलाई अहिले सिसियू उपचार कक्षमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  २२:०४
प्रतिक्रिया दिनुहोस्