Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चट्याङ

चट्याङ लागेर एकजनाको मृत्यु 

tribeni2

अछाममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पन्चदेवल बिनायक नगरपालिका ७ पुल्लेतोलाका १६ बर्षिय जीवन रावलको मृत्यु भएको हो ।

सोमबार साझ पानीसङ्गै परेको चट्याङ लागेर उनको मृत्यु भएको नगर उप प्रमुख अम्बिका चलाउनेले जानकारी दिएकी छ्न् । चट्याङ लागेर अन्य दुईजना घाईते भएका छन् ।

घाईते हुनेमा स्थानिय धर्म रावल र गोबिन्द रावल रहेका छन । उनिहरुको अव्स्था गम्भीर रहेको बताईएको छ । घरमा मोवाईलमा फिल्म हेरिरहेका तीन जना मध्ये जिवनको मृत्यु भएको हो । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  २१:०४
प्रतिक्रिया दिनुहोस्