Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नवलपरासीमा एक किशोरीको मृत्यु

नवलपरासी २८ चैत ।
tribeni2

नवलपरासीको सरावल गाँउपालिका ७ बर्गदवामा गएराती ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया उषा केवट रहेकी छिन् । केवटको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँकी १८ वर्षीय अनिता केवट घाइते भइ सोही अस्पतालमै उपचार भैरहेको छ ।

राती साढे १२ बजे भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । मोटरसाइकल चालक फरार भएकोले खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १३:०४
प्रतिक्रिया दिनुहोस्